काठमाडौं । धादिङको मझिमटारमा भोलि (सोमबार) तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न राजमार्ग बन्द गर्न लागिएको हो । योजनाले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म