अब सरकारी संयन्त्रबाट मौरिसस जान पाइने, श्रमिकको खर्च कम्पनीले नै बेहोर्ने

  • आइबार​ १६ कात्िक २०८३ ०८:५१ AM
काठमाडौं । मौरिससले नेपालबाट सरकारी संयन्त्र (जीटुजी) मार्फत नेपाली श्रमिक लैजान सहमति जनाएको छ । यसरी जाने श्रमिकको भर्ना तथा अन्य आवश्यक खर्च रोजगारदाताले नै बेहोर्ने व्यवस्था हुनेछ । नेपाली श्रमिकलाई सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले नेपाल र मौरिससबीच सरकारीस्तरबाट श्रमिक लैजाने प्रक्रिया अघि बढेको हो । श्रम, रोजगार तथा सामाजिक