कर्जा जोखिमको भार घटेपछि सिटिजन्स बैंक घाटाबाट नाफामा

  • आइबार​ १६ कात्िक २०८३ ०९:०८ AM
काठमाडौं। कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकममा उल्लेख्य कमी आएपछि सिटिजन्स बैंक इन्टरनेसनल चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। बैंकले असोज मसान्तसम्म १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानीमा… Continue reading कर्जा जोखिमको भार घटेपछि सिटिजन्स बैंक घाटाबाट नाफामा