‘देश ठूलो संकटतिर उन्मुख भइरहेको छ’ : डा. बाबुराम भट्टराई

  • आइबार​ १६ कात्िक २०८३ ०७:२७ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भैरहेको बताएका छन् । ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालयरप्रशासनरप्रहरी लगायतमा अस्तव्यस्तता’ रहेको भनेर उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनी अगाडि लेख्छन्, ‘अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिकContinue reading "‘देश ठूलो संकटतिर उन्मुख भइरहेको छ’ : डा. बाबुराम भट्टराई"