सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा

  • आइबार​ १६ कात्िक २०८३ ०८:१५ AM
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिसरलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ । भूमि समस्या समाधान समिति (ताहाचल) ले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासिक ९साउन १ देखि असोज मसान्तसम्म० अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको भूमि व्यवस्था, सहकारी, सङ्घीयContinue reading "सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा"