भूपेन बिके आणविक सङ्लयनबाट उत्पन्न हुने न्युट्रोन प्रयोग गरी पारो (पारा) लाई सुनमा परिवर्तन गर्न सकिने अमेरिकी कम्पनीको दाबीले विश्वको सुन बजार तथा सुनचाँदी व्यवसाय क्षेत्रमा नयाँ चासो सिर्जना गरेको छ। विज्ञान तथा प्रविधिको क्षेत्रमा भइरहेको नयाँ अनुसन्धानले भविष्यमा सुन उत्पादन गर्ने परम्परागत अवधारणामै परिवर्तन ल्याउन सक्ने सम्भावना देखाएको छ। अमेरिकामा आणविक सङ्लयन प्रविधिमा काम गरिरहेको मेराथन फ्युजन नामक कम्पनीले आणविक प्रक्रियामार्फत पारोलाई सुनमा परिवर्तन गर्न सकिने प्रविधिबारे दाबी सार्वजनिक गरेको छ। कम्पनीको प्रस्तावअनुसार आणविक सङ्लयनबाट उत्पन्न हुने न्युट्रोन प्रयोग गरी पाराको विशेष परमाणु प्रकारलाई आणविक प्रक्रियामार्फत अर्को अवस्थामा परिवर्तन गर्न सकिन्छ। ... The post पारोबाट सुन बनाउने अमेरिकी कम्पनीको दाबी: विश्व सुन बजारमा नयाँ तरङ्ग appeared first on Kalika Khabar.