मन्त्री प्रतिभा रावल भोलि झापा जाँदै, भूमि समस्या र सहकारीपीडितका गुनासाबारे छलफल गर्ने

  • आइबार​ १६ कात्िक २०८३ ०७:१८ AM
झापा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि (कात्तिक १६ गते) झापा भ्रमणमा जाने भएकी छन्। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, सहकारीपीडित तथा स्थानीय नागरिकसँग छलफल