४ नेपाली अमेरिकन राज्य सांसदमा भिड्दै

  • आइबार​ १६ कात्िक २०८३ ०२:०० PM
अमेरिका : अमेरिकामा जारी मध्यावधि निर्वाचनसँगै भइरहेको राज्य सांसद तथा स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका अमेरिकन पनि चुनावी प्रतिस्पर्धामा छन्। मेरिल्यान्ड हाउस अफ डेलिगेट्सका लागि २ जना नेपाली अमेरिकन चुनावी प्रतिस्पर्धामा छन् भने न्युयोर्क स्टेट एसेम्बली तथा न्यू हेम्पसायर हाउस अफ रिप्रिजेन्टेटिभ्सका लागि एक–एक जना नेपाली अमेरिकन प्रतिस्पर्धामा छन्। यसैगरी, कोलोराडो राज्यको टाउन अफ ईरीको काउन्सिल मेम्बरका लागि एक जना नेपाली अमेरिकन उम्मेद्वार छन्।अमेरिकाको मूलधारको राजनीत