बडीमालिकामा सम्पर्कविहीन भएका युवा मृत फेला

  • आइबार​ १६ कात्िक २०८३ ०२:०० PM
बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका,दैजीका २० वर्षीय मनिष बोहरा त्रिवेणी पाटन नजिकै मृत भेटिएका हुन्।प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आइतबार बिहान सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खोजीका लागि खटिएको थियो। खोजी कार्यका क्रममा टोलीले बडीमालिकास्थित त्रिवेणी पाटनको नजिकै युवकलाई मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए।मृतकको श