मधेशी युवालाई आग्रह : पुराना मधेशवादी दलप्रति भरोसा घट्यो, अब आफैं नेतृत्व लिनू

  • आइबार​ १६ कात्िक २०८३ ०७:२४ AM
कलैया- मधेशको राजनीति अब पुरानै नेतृत्व र आश्वासनको भरमा अघि बढ्न नसक्ने भन्दै वक्ताहरूले नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरेका छन्। मधेश आन्दोलनबाट स्थापित राजनीतिक उपलब्धि संरक्षण गर्दै अधुरा मुद्दा सम्बोधन गर्न युवा पुस्ता आफैँ अघि सर्नुपर्ने उनीहरूको निष्कर्ष छ। बाराको कलैयास्थित करण राज प्यालेसमा शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा भएको ‘मधेश अबको बाटो’