बिनिता गुरुङ बनिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’

  • आइबार​ १६ कात्िक २०८३ ०७:२८ AM
काठमाडौं । रिबन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि बिनिता गुरुङले जितेकी छन् । प्रतियोगिताको छैटौँ संस्करणअन्तर्गत भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भएको ग्रान्ड फिनालेमा प्रतियोगी नम्बर १६ की गुरुङ विजेता बनेकी हुन् । विजेता गुरुङलाई मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न, अभिनेता राजेश हमाल, अभिनेत्री तथा निर्देशक रेखा थापा र