सिद्धार्थ बैंकको नाफामा ऐतिहासिक वृद्धि, खराब कर्जा पनि घट्यो

  • आइबार​ १६ कात्िक २०८३ ०७:५४ AM
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड ४० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको