एनआईसी एशिया बैंकको नाफा ४ प्रतिशतले बढ्यो, ब्याज आम्दानीमा भने गिरावट

  • आइबार​ १६ कात्िक २०८३ ०८:०३ AM
काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा ४ प्रतिशतभन्दा बढीले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफामा