पहिलो त्रैमासमै एनएमबी बैंकले कमायो १ अर्ब १६ करोड, नाफा २७ प्रतिशतले बढ्यो

  • आइबार​ १६ कात्िक २०८३ ०८:०७ AM
काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा वृद्धि गरेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले बढी हो । नाफामा