काठमाडौं। खुद ब्याज आम्दानीमा आएको गिरावट, सञ्चालन आम्दानी खुम्चिनु र खराब कर्जाको अनुपात बढ्नुले गरिमा विकास बैंकको नाफामा दबाब परेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले २४ करोड १ लाख २४… Continue reading निक्षेप र कर्जा बढे पनि गरिमा विकास बैंकको नाफा किन घट्यो ?