दिउँसो २ बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आउने

  • आइबार​ १६ कात्िक २०८३ ०७:३६ AM
काठमाडाैं। दुई दिनदेखि अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज (आइतबार) दिउँसो २ बजेदेखि सञ्चालनमा आउने भएको छ। रोशी खोलामा आएको बाढीले सडकका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि अवरुद्ध बनेको राजमार्ग मर्मतको काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेका अनुसार राजमार्गको अधिकांश स्थानमा मर्मत कार्य सम्पन्न भइसकेको छ। अब गिम्दीबेँसी क्षेत्रमा… Continue reading दिउँसो २ बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आउने