नेपाल बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवै बढे

  • आइबार​ १६ कात्िक २०८३ ०७:४१ AM
काठमाडौं । खुद ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि खराब कर्जा घट्नु र अन्य आम्दानीको योगदानले नेपाल बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ५८ करोड ८२… Continue reading नेपाल बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवै बढे