काठमाडौं । विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै एथर इनर्जीले ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले कार्तिक १५ देखि २२ गतेसम्म देशव्यापी रूपमा विशेष प्रवर्द्धनात्मक अभियान सञ्चालन सुरु गरेको हो। आठ दिनसम्म चल्ने यस अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म… Continue reading एथर अपग्रेड फेस्टिभल आजदेखि, नयाँ स्कुटर खरिदमा १ लाखसम्म क्यासब्याक अफर