म्याक्स टाइगरको अभियानअन्तर्गत नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ सवारी जित्ने अवसर

  • आइबार​ १६ कात्िक २०८३ ०८:१३ AM
काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न स्थानका उपभोक्ताले इनर्जी ड्रिङ्क्स खरिद गरेकै आधारमा मोटरसाइकल र स्कुटर जित्ने अवसर पाएका हुन् । कम्पनीका अनुसार अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। त्यस्तै, बनेपाका राजकुमार तामाङ र… Continue reading म्याक्स टाइगरको अभियानअन्तर्गत नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ सवारी जित्ने अवसर