बीबीसी। जर्मनीका विभिन्न सहरमा महँगी, सार्वजनिक खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा आयोजित प्रदर्शनहरूले हिंस्रक रूप लिएका छन्। प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै तोडफोड गरेका छन् भने प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा स्थिति तनावपूर्ण