मौसम खुलेसँगै पृथ्वी राजमार्गमा सवारीसाधनको चाप बढ्यो

  • आइबार​ १६ कात्िक २०८३ ०६:४३ AM
धादिङ । मौसममा सुधार आएसँगै देशकै प्रमुख राजमार्गमध्येको एक पृथ्वी राजमार्गमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ। मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड तथा पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारीसाधनको आवागमन