अमेजनले सार्वजनिक गर्यो आफ्ना एलेक्सा डिभाइसहरूको नयाँ शृङ्खला

  • आइबार​ १६ कात्िक २०८३ ०६:४३ AM
अमेजनले १६ इन्च डिस्प्ले मोडेलसहितको स्मार्ट स्पिकरहरू, वाईफाई एक्स्टेन्डरसहितको इको डट अपडेट गरेको छ। अमेजन डटकमले एलेक्सा प्लस एआई (Alexa+ AI) सहायक सहितको इको डिभाइसहरूको नयाँ दायरा अनावरण गरेको हो। The post अमेजनले सार्वजनिक गर्यो आफ्ना एलेक्सा डिभाइसहरूको नयाँ शृङ्खला appeared first on Technology Khabar.