दमबाट जोगिऊँ

  • आइबार​ १६ कात्िक २०८३ ०१:०० PM
समय समयमा स्वाँ–स्वाँ हुने, श्वास फेर्न गाह्रो हुने, र छाती घ्यार–घ्यार हुने हुन्छ ? यसरी दम बढेको अवस्थामा फोक्सोमा हावा पुर्‍याउने नलीहरू सुनिन्छन्। जसले गर्दा फोक्सोमा रहेका हावाका नलीहरू साँघुरिन्छन्। र, फोक्सोले हावा लिने र फाल्नेक्रममा अवरोध आउँछ।दमका रोगीहरूलाई विभिन्न कुराहरूसँग एलर्जी हुने सम्भावना हुन्छ। जस्तैः धुलो, केही खानेकुराहरू, पोलेन ग्रेन (पराग) को धुलो, परागको कण, व्यायाम, चिसोहावा, धुवाँ, भित्तामा लगाउने रंग, चिन्ता र अन्य कारणहरूले एलर्जीको जोखिम बढाउँछ।