काठमाण्डु- इरानमाथि फेरि सैन्य आक्रमण गर्ने तयारीमा अमेरिका जुटेको संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भएको टेलिफोन वार्तापछि मध्यपूर्वमा फेरि युद्धको जोखिम बढेको हो। अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार वासिङ्टनले खाडी क्षेत्रका देशहरूलाई इरानमाथि हुन सक्ने नयाँ आक्रमणका लागि तयार रहन आग्रह गरेको छ। अमेरिकी समाचार च्यानल एमएस नाउका अनुसार नोभेम्बर