इरानले भन्यो : शत्रुका जुनसुकै कदमको जवाफ दिन तयार छौँ

  • आइबार​ १६ कात्िक २०८३ ०६:४३ AM
तेहरान- इरानले आफूविरुद्ध कुनै पनि आक्रमण भए तत्काल र यसअघिभन्दा सशक्त जवाफ दिने चेतावनी दिएको छ। इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रमुख इब्राहिम अजिजीले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सैन्य कमान्डरहरूलाई दिएको निर्देशनलाई ‘अन्तिम र बाध्यकारी’ निर्णयका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘हामी कुनै पनि धम्कीको तत्काल