बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि

  • आइबार​ १६ कात्िक २०८३ ०७:०६ AM
काठमाण्डु- रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को छैटौँ संस्करण सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित ग्रान्ड फिनालेमा प्रतियोगी नम्बर १६ की बिनिता गुरुङले मुख्य उपाधि जितेकी छन्। विजेता गुरुङलाई मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल, अभिनेत्री तथा निर्देशक रेखा थापा र मिसेस नेपाल वर्ल्ड २०२५