काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको तुलनामा नाफा बढाएको छ । तर, बैंकको निष्क्रिय कर्जा भने उल्लेख्य रूपमा बढेको छ। यसले बैंकको वित्तीय अवस्थामाथि चुनौती थपिएको देखाएको छ । बैंकले साउनदेखि असोज मसान्तसम्म ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ५५