कुमारी बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा बढेर ८.७२ प्रतिशत पुग्यो

  • आइबार​ १६ कात्िक २०८३ ०६:३६ AM
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १ दशमलव ७० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद