घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, तीन महिनामै कमायो १० करोड ७७ लाख

  • आइबार​ १६ कात्िक २०८३ ०७:०७ AM
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष यही अवधिमा २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको बैंकले यस वर्ष भने १० करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकको नाफामा सुधार देखिए पनि ब्याज आम्दानी भने घटेको छ । चालु आर्थिक