मुक्तिनाथको नाफामा उछाल, कर्जा लगानी र कुल सम्पत्ति पनि बढ्यो

  • आइबार​ १६ कात्िक २०८३ ०६:५२ AM
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर–ब्याज आम्दानीमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । यस अवधिमा बैंकको कर्जा लगानी अघिल्लो वर्षको यस अवधिको तुलनामा ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ अर्थात् ४.९४ प्रतिशतले बढेर The post मुक्तिनाथको नाफामा उछाल, कर्जा लगानी र कुल सम्पत्ति पनि बढ्यो appeared first on Businesspana.