कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगीताको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौंमा भएको खेलको उपाधि नाफिजले हात पारेको हो । खेलमा नाफिजले ४ अंकसहित उपाधि जितेको हो । प्रतियोगीतामा नाफिजले अपराजित रहँदै उपाधि उचालेको हो । पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई पराजित गरेको The post कामना सेवा विकास बैंक मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाई appeared first on Businesspana.