नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

  • आइबार​ १६ कात्िक २०८३ ०६:५८ AM
नबिल बैंकले चालू आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको खुद नाफा यस वर्ष ४५ दशमलव ४४ प्रतिशत बढेको हो । बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर