एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा यस वर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले घटेको हो । बैंकको खुद नाफा भने ४ दशमलव ३२ प्रतिशतले बढेर १२ करोड