राष्ट्रियस्तरका आठ विकास बैंकको नाफा ११३ प्रतिशतले वृद्धि, तीन महिनामै कमाए १ अर्ब ६७ करोड

  • आइबार​ १६ कात्िक २०८३ ०६:१६ AM
  काठमाडाैं। राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार आएको छ। चालु आर्थिक वर्ष २०८३-० ८४ को पहिलो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठ विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.२३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी बैंकहरूको… Continue reading राष्ट्रियस्तरका आठ विकास बैंकको नाफा ११३ प्रतिशतले वृद्धि, तीन महिनामै कमाए १ अर्ब ६७ करोड