मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशतले वृद्धि, खराब कर्जा बढ्दा सम्पत्तिको गुणस्तरमा दबाब

  • आइबार​ १६ कात्िक २०८३ ०६:१६ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढाएको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको २२ करोड ४७ लाख ७४ हजार रुपैयाँको तुलनामा ४३.४४… Continue reading मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशतले वृद्धि, खराब कर्जा बढ्दा सम्पत्तिको गुणस्तरमा दबाब