प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

  • आइबार​ १६ कात्िक २०८३ ०६:४० AM
 काठमाडाैं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३-०८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार असोज मसान्तसम्म बैंकको खुद नाफा ८.१० प्रतिशतले वृद्धि भएको छ। तर, बैंकको निष्क्रिय कर्जा अनुपात भने उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा बैंकले ६० करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन… Continue reading प्रभु बैंकको नाफा ८.१० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?