काठमाडौं। कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकम (इम्पेयरमेन्ट चार्ज) मा आएको उल्लेख्य कमी र खुद ब्याज आम्दानीमा भएको विस्तारले सिद्धार्थ बैंकको नाफामा उल्लेख्य उछाल आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले अघिल्लो वर्षको तुलनामा १६२.७५ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा… Continue reading इम्पेयरमेन्ट चार्ज ५१ प्रतिशत घट्दा सिद्धार्थ बैंकको नाफा १६३ प्रतिशत बढ्यो