नाफा बढे पनि कुमारी बैंकको खराब कर्जा ८.७२ प्रतिशत पुग्यो, अन्य सूचकको अवस्था कस्तो ?

  • आइबार​ १६ कात्िक २०८३ ०७:०० AM
काठमाडौं । मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा करिब २८ प्रतिशतको गिरावट आए पनि कर्जा नोक्सानी व्यवस्थाबापतको रकम (इम्पेयरमेन्ट चार्ज) उल्लेख्य घटेपछि कुमारी बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत… Continue reading नाफा बढे पनि कुमारी बैंकको खराब कर्जा ८.७२ प्रतिशत पुग्यो, अन्य सूचकको अवस्था कस्तो ?