काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि कारबाही गरिएको छ। उपत्यका ट्राफिक प्रहरीका अनुसार आइतबार बिहान ६ बजेसम्म मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ८४ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, सीसीटीभीबाट ५, ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३, लेन अनुशासन पालना नगर्ने १ र सवारीसाधनको अवस्था ठीकContinue reading "काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही"