एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो

  • आइबार​ १६ कात्िक २०८३ ०५:२६ AM
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमाContinue reading "एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो"