काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन उम्मेदवारका लागि आवेदन खुला गरेको छ । निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकपछि विभिन्न उपसमिति गठन गर्दै उम्मेदवारी आवेदन खुला गरिएको हो । पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थली, काठमाडौँस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकलेContinue reading "महानगर–उपमहानगरपालिकाको वडाध्यक्ष र सदस्यमा उम्मेदवारीका लागि रास्वपाले आवेदन खुलायो"