काठमाडौँ । नेपालमा अर्नबु चक्रवातको प्रभाव सकिएसँगै मौसममा क्रमिक रूपमा सुधार आउन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार अबका दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जानेछ। मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखि मौसममा उल्लेखनीय सुधार आएको जानकारी दिए । विगत २४ घण्टाको अवस्था हेर्दा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक-दुई स्थानमा छिटपुट वर्षाबाहेक अन्यत्रContinue reading "अर्नब चक्रवातको प्रभाव सकियो, मौसम अब घमाइलो हुँदै जाने"