काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’अन्तर्गत विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले स्थानीय तह