एकैदिन ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो
आइबार १६ कात्िक २०८३ ०५:२४ AM
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार