बाढी पहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

  • आइबार​ १६ कात्िक २०८३ ०५:५५ AM
म्याग्दी । बाढी पहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढी पहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् । गाउँपालिकाका अनुसार विपद्‌बाट ५७२ रोपनी