काठमाडौं :डोल्पाको उच्च हिमाली क्षेत्रमा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। अत्यधिक हिमपात भएपछि जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे-फोक्सुण्डो तालतर्फ जाँदै गरेका उनीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेमा दुई महिला चारजना पुरूष रहेका छन्। उनीहरूको लोकेसन ट्रयाक भइसकेको र नेपाली सेनाको हेलिकोप्टरले खोजि गरिरहेको डोल्पा प्रहरीले जनाएको छ। बंगलाको खाडीमा विकसित चक्रवात अर्नब को प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। उनीहरू पनि सोही हिम