रगतमा ग्लुकोजको मात्रा बढ्दा मधुमेहको जोखिम

  • आइबार​ १६ कात्िक २०८३ १२:०० PM
रगतमा ग्लुकोजको मात्रा (चिनी) बढी हुनुलाई मधुमेह रोग लागेको बुझिन्छ। यो रोग प्याङक्रयाजबाट इन्सुलिन सेक्रेसनमा खराबी तथा इन्सुलेनले गर्ने कार्यमा खराबी वा दुवै कारणले हुने गर्दछ।मधुमेहका लक्षणहरूपटक–पटक पिसाब हुनुज्यादा तिर्खा लाग्नुवजन घट्नुखानामा रुचि बढ्नुआँखाले धमिलो देख्नुलामो समयसम्म यो रोग लागिरहेमा यसले शरीरका विभिन्न अंगहरू जस्तैः आँखा, मृगौला, नशा, रक्तनली र मुटुलाई हानि गर्न सक्दछ। आफ्नो परिवारमा कसैलाई मधुमेह भएको, मोटोपना, बिलासी जीवनशैली, उच्च रक्तचाप, वा गर्भवती अवस्थामा मधु