सुन र चाँदीको मूल्य उल्लेख्यरुपमा गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?

  • आइबार​ १६ कात्िक २०८३ ०५:३८ AM
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य आज उल्लेख्यरुमा घटेको छ । आज आइतबार (कात्तिक १५) एकैदिन सुन तोलामा आठ हजार ३०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा