काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ । बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ । बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४