बाँकेको स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते

  • आइबार​ १६ कात्िक २०८३ ०६:०१ AM
काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठजना घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान कम्पनीमा रहेको फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीमा बाँकेका पाँच र भारतको बहराइचका तीनजना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । घाइतेमध्ये